शनिबार, भाद्र २७ गते २०८३
images

देशभर थप २,५४८ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या कति ?

एक्सप्रेस पाना
श्रावण २४, २०७८ आइतबार
  • 303
    SHARES
  • देशभर थप २,५४८ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या कति ?

    काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images


    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको भएका छन् ।