शनिबार, भाद्र २७ गते २०८३
images

एकैदिन थप ३,६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्‍यु

एक्सप्रेस पाना
श्रावण २५, २०७८ सोमबार
  • 321
    SHARES
  • एकैदिन थप ३,६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्‍यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार १०,४४५ पीसीआर परीक्षण गर्दा २,६०९ र ६,१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भएका छन् ।

    images