आइतबार, भाद्र २८ गते २०८३
images

देशभर थप ३,४८१ जनामा कोरोना संक्रमण , मृत्यु हुनेको संख्या घट्यो 

एक्सप्रेस पाना
श्रावण २७, २०७८ बुधबार
  • 393
    SHARES
  • देशभर थप ३,४८१ जनामा कोरोना संक्रमण , मृत्यु हुनेको संख्या घट्यो 

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    जसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।