शनिबार, भाद्र २७ गते २०८३
images

देशभर थपिए ३,९१५ जना कोरोना संक्रमित, २७ को मृत्यु

एक्सप्रेस पाना
श्रावण २९, २०७८ शुक्रबार
  • 372
    SHARES
  • देशभर थपिए ३,९१५ जना कोरोना संक्रमित, २७ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना निको भएका छन् ।

    images