शनिबार, भाद्र २७ गते २०८३
images

देशभर थप २,६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण ३०, २०७८ शनिबार
  • 317
    SHARES
  • देशभर थप २,६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

    काठमाडौँ ।  पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने १,३२० जना संक्रमणमुक्त भएका छन् ।

    images