आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिकामा बन्दुक हमलामा मारिनेको संख्या २१ पुग्यो

एक्सप्रेस पाना
जेठ ११, २०७९ बुधबार
  • 399
    SHARES
  • अमेरिकामा बन्दुक हमलामा मारिनेको संख्या २१ पुग्यो

    जेठ ११ एजेन्सी । अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ । रोब प्राथमिक विद्यालयमा भएको हमलामा १९ विद्यार्थीसहित २१ जना मारिएका हुन् । 

    images

    आक्रमणमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।  सो विद्यालयमा झन्डै पाँच सय विद्यार्थी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । 

    १८ वर्षका युवाले विद्यालयमा अन्धाधुन्द हमला गरेका थिए । हमलाको कारण खुल्न सकेको छैन् । 

    images