आइतबार, भाद्र २८ गते २०८३
images

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट विनियोजन

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 515
    SHARES
  • स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट विनियोजन

    जेठ १५ काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्यमा रु६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

    images

    आर्थिक वर्ष २०७८र७९ मा भन्दा करिब रु ५२ अर्ब बजेट कम स्वास्थ्यलाई विनियोजन गरिएको छ । 

    आव २०७८र७९ मा रु एक खर्ब २२ अर्ब बजेट विनियोजन गरिएको थियो । चालु आवमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा बजेट विनियोजन गरिएको थियो ।

    images