आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए २६ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
जेठ २०, २०७९ शुक्रबार
  • 397
    SHARES
  • नेपालमा थपिए २६ जना कोरोना संक्रमित

    जेठ २० काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा थप २६ जनामा कोरोना संक्रमित पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५६०५ जनामा कोरोना परिक्षण गर्दा थप २६ जना कोरोना संक्रमित थपिएका छन् । 

    images

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १११ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ९ जना कोरोना मुक्त भएका छन्, भने सोही समयमा कोरोनाका कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना