जेठ २२ काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६३४ जनामा गरिएको कोरोना परिक्षण्मा १३ जनामा पोजेटिभ आएको हो । यो सँगै नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या ११० पुगेको छ ।
यता सोही समयमा थप ९ जना कोरोना संक्रमित भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभइको मन्त्रालयले जनाएको छ ।

