बुधबार, कार्तिक १९ गते २०८३
images
images

स्थानीय तह निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्न एमाले सचिवालय बैठक बस्दै

एक्सप्रेस पाना
जेठ ३०, २०७९ सोमबार
  • 300
    SHARES
  • स्थानीय तह निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्न एमाले सचिवालय बैठक बस्दै

    जेठ ३० काठमाडौं । स्थानीय तह निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्न नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो बस्दैछ ।

    images

    च्यासलस्थित पार्टीको कार्यालयमा आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्थाको समीक्षा, निर्वाचित जनप्रतिधिलाई प्रशिक्षण, केन्द्रीय विभागमा पूर्णता, भावी रणनीतिलगायत विषयमा छलफल हुने जनाइएको छ । 

    आजको बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक पनि तय गर्नेछ । एमालेको सचिवालयमा अध्यक्षसहित १७ पदाधिकारी रहनेछन् ।

    images