बुधबार, कार्तिक १९ गते २०८३
images
images

झिनो अंकले बढयो नेप्से,७ अर्ब ४३ करोडको कारोबार

एक्सप्रेस पाना
कार्तिक १९, २०८३ बुधबार
  • 47
    SHARES
  • झिनो अंकले बढयो नेप्से,७ अर्ब ४३ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले बढेको छ । 

    images

    आज बजार १.४० अंकले बढेर २६६६.५३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै बुधबार कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ६५ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ४३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ९८ कम्पनिको सेयर मुल्य बढेको छ भने १७१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से