आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए १५ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
जेठ ३०, २०७९ सोमबार
  • 479
    SHARES
  • नेपालमा थपिए १५ जना कोरोना संक्रमित

    जेठ ३० काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल तीन हजार २११ जनाको नमुना परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १०२ पुगेको छ । यता पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना सक्रमण मुक्त भएका छन् । यस्तै सोही समयमा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

     

    images

  • सम्बन्धित विषय:

  • # कोरोना