आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्रीको स्वकीय सचिवमा भानु देउवा नियुक्त

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 699
    SHARES
  • प्रधानमन्त्रीको स्वकीय सचिवमा भानु देउवा नियुक्त

    भाद्र ६ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । 

    images

    प्रधानमन्त्री देउवाले उहाँलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ । भानु देउवा यसअघि पनि उहाँको प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हाली सकेका छन् । त्यस्तै देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थियो ।