बुधबार, कार्तिक १९ गते २०८३
images
images

तस्बिरमा हेर्नुहोस्, मिटर ब्याज लिनेविरुद्ध युवा संघ नेपालको खबरदारी

एक्सप्रेस पाना
आषाढ ५, २०७९ आइतबार
  • 372
    SHARES
  • तस्बिरमा हेर्नुहोस्, मिटर ब्याज लिनेविरुद्ध युवा संघ नेपालको खबरदारी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) निकट युवा संघ नेपालले चक्रीय (मिटर) ब्याजबाट पिडितहरुको आन्दोलनमा एक्यवद्धता जनाउन माइतीघर मंडला पुगेका छन् । संघका अध्यक्ष नरेश शाही नेतृत्वको टोलिमा एकीकृत समाजवादीकि पोलीटव्युरो सदस्य तथा युवा फाट इन्चार्ज दिलु पन्त, महासचिव दिपक जिएम लगायतको उपस्थिती रहेकोे थियो ।

    images

    No description available.No description available.