असार ६ हेटौँडा । नेकपा एमालेका नेता अनन्तप्रसाद पौडेलले पेट्रोलियम पदार्थमा सरकारले भारी बृद्धि गरेपछि सामजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका छन् । सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि कायम गरि रेर्कड राखेको भन्दै ब्याङ्ग्यत्मक शैलीमा स्टाटस पोष्ट गरेका हुन् ।
उनले लेखेका छन् ‘ धिक्कार परमादेशी गठबन्धन सरकार १ पेट्रोलीयम पदार्थमा एकै पटक यस्तो भारी मूल्य बृद्धि रुरुरु ईतिहास कायम गरेरै छाड्ने भयो । राष्ट्रीयताको सन्दर्भमा भारत र अमेरीका संग लम्पसार १ जन जिविकाको सन्दर्भमा महँगी र हाहाकार ११ सुशासनको सन्दर्भमा बजेट बनाउदै भ्रष्टाचार १११ लुटेराहरूको कु साशनमा जताततै अत्याचार ’
.jpg)

