आइतबार, कार्तिक १६ गते २०८३
images
images

‘शेयर कारोबार उत्पादनमूलक भएन’

एक्सप्रेस पाना
आषाढ ६, २०७९ सोमबार
  • 234
    SHARES
  • ‘शेयर कारोबार उत्पादनमूलक भएन’

    असार ६ काठमाडौं । शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राख्नुभएको हो ।

    images

    उहाँले नेपाल धितोपत्र बोर्ड परिसरमा शेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद सुवालले लिखित परीक्षाविना नै शेयर ब्रोकरहरु थप्ने काम भएको भन्दै त्यसमासमेत सुधारको माग गर्नुभयो ।