असार ६ काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) निकट युवा संघ नेपालले भोलि असार ७ गते पेट्रोलीयम पदार्थ मुल्य वृद्धिको बिरोधमा बालुवाटार स्थित "प्रधानमन्त्री कार्यालय घेराउ साथै थाल ठटाउने" कार्यक्रम गर्ने भएको छ ।
देश भरी मुल्य वृद्धिको बिरोध भइ रहेको बेला सत्तारुण पार्टीका जनसंगठनका युवा संघ नेपालका सचिब भेष राज शाहले भोलि साझ ५ बजे "जनहित विपरीत भैरहेको मुल्यबृद्धिका विरुद्ध थाल ठटाइ- प्रधानमन्त्री निवास घेर्ने जानकारी दिए।
.jpg)

