असार ७ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज सैनिक खेलकुद मञ्च भद्रकालीमा आयोजना गरिएको एक समारोहमा स्वागत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थित रहेको थियो ।
.jpg)

