आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए १५ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
आषाढ ७, २०७९ मंगलबार
  • 310
    SHARES
  • नेपालमा थपिए १५ जना कोरोना संक्रमित

    असार ७ काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८१४ जनाको नमुना परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १२४ पुगेको छ । यता पछिल्लो २४ घण्टामा थप १० जना कोरोना सक्रमण मुक्त भएका छन् । यस्तै सोही समयमा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना