बुधबार, कार्तिक १९ गते २०८३
images
images

कांग्रेस सांसद यादवद्वारा हजयात्रीलाई शुभकामना

एक्सप्रेस पाना
आषाढ १०, २०७९ शुक्रबार
  • 214
    SHARES
  • कांग्रेस सांसद यादवद्वारा हजयात्रीलाई शुभकामना

    असार १० काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रमाेद यादवले हजयात्रामा हिँडेका मुस्लिम सुमदायका हजयात्रीलाई शुभकामना दिएका छन् । हजयात्राका लागि मक्का मदिना हिँडेका हजयात्रीलाई उनले संसदमा विशेष समयमा बाेल्दै शुभकामना दिएका हुन् ।

    images

    हजयात्रा मुस्लिम सुमदायका लाागि महत्वपूर्ण पर्व मानिन्छ । नेपालबाट पनि बर्सेनि हजयात्रामा मुस्लिम समुदायका सयाैं मानिस जाने गर्छन् । `हजायात्रामा मक्का मदिनाकाे यात्रामा रहनु भएका सबैलाई शुभकामना दिन चाहन्छु । उहाँहरूकाे यात्रा सफल रहाेस्´, सांसद यादवले भने । सांसद यादव रूपन्देही ४ बाट निर्वाचित सांंसद हुन् ।