बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

एक्सप्रेस पाना
आषाढ १२, २०७९ आइतबार
  • 342
    SHARES
  • राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    असार १२ काठमाडौं । संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । 

    images

    आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । बजेट  प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ ।