बुधबार, कार्तिक १९ गते २०८३
images
images

नयाँ मन्त्रीको सपथग्रहण आज

एक्सप्रेस पाना
आषाढ १३, २०७९ सोमबार
  • 329
    SHARES
  • नयाँ मन्त्रीको सपथग्रहण आज

    असार १३ काठमाडौं । नेपाल सरकारका नवनियुक्त मन्त्रीहरुले आज शपथसँगै पदभार ग्रहण गर्दैछन् ।

    images

    हिजो नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएपछि नयाँ मन्त्रीले आज बिहान ११ बजे शपथ लिन लागेका हुन् ।

    एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बन्न लागेका हुन् ।

    images