बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज सार्वजनिक बिदा

एक्सप्रेस पाना
आषाढ १५, २०७९ बुधबार
  • 221
    SHARES
  • आज सार्वजनिक बिदा

    असार १५ काठमाडौं । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    images

    असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ ।

    images

    प्रदेश सरकारको गत चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपाने जानकारी दिए ।