बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश

एक्सप्रेस पाना
आषाढ १६, २०७९ बिहीबार
  • 281
    SHARES
  • राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश

    असार १६ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

    images

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।