आइतबार, कार्तिक १६ गते २०८३
images
images

दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको नवौं केन्द्रीय परिषद् सुरु

एक्सप्रेस पाना
आषाढ १७, २०७९ शुक्रबार
  • 302
    SHARES
  • दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको नवौं केन्द्रीय परिषद् सुरु

    असार १७ काठमाडौं । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (एनटिइएएन) को नवौं केन्द्रीय परिषद् आजबाट काठमाडौंमा सुरु भएको छ । 

    images

    दुई दिनसम्म चल्ने यस संघको परिषद् राजधानीको बुद्धनगरस्थित बुद्धनगर पाटी प्यालेसमा सुरु भएको हो । उद्घाटन सत्रमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गर्नु भएको थियो ।