आइतबार, कार्तिक १६ गते २०८३
images
images

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल टेलिकमको नेटवर्कमा वेबसाइट, इन्टरनेट बैंकिङ निःशुल्क चलाउन सकिने

एक्सप्रेस पाना
आषाढ १७, २०७९ शुक्रबार
  • 349
    SHARES
  • एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल टेलिकमको नेटवर्कमा वेबसाइट, इन्टरनेट बैंकिङ निःशुल्क चलाउन सकिने

    असार १७ काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग NIC ASIA MoBank एप, Website, iServe तथा Internet Banking नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी NTC नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । 

    images

    यस सुविधा मार्फत यस बैंकका ग्राहकरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी NIC ASIA MoBank एप iServe, Website तथा Internet Banking सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ । साथै बैंकले यसअघि  को नेटवर्कमा पनि एप, तथा जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ । अब को निःशुल्क डाटा सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकहरूलेनिम्नलिखित सेवाहरू उपभोग गर्न सकिने छ ।

    एपः अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, त्तच् भुक्तानी, ई कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाई तथा एचयनचभकक त्चबअपष्लन आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सकिने छ । 

    images