बुधबार, कार्तिक १९ गते २०८३
images
images

कांग्रेस युवा नेता समीर तामाङको समन्वयमा मेलम्चीका चेतेन्द्र नाथ आचार्यलाई ५१ हजार सहयोग

एक्सप्रेस पाना
आषाढ १९, २०७९ आइतबार
  • 303
    SHARES
  • कांग्रेस युवा नेता समीर तामाङको समन्वयमा मेलम्चीका चेतेन्द्र नाथ आचार्यलाई ५१ हजार सहयोग

    असार १९ काठमाडौं । नेपाली कांग्रेस चर्चित युवा नेता समीर तामाङको समन्वयमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतद्वारा मेलम्ची १० स्थाइ घर भइ हाल काठमाडौंमा मकै पोलेर आफ्नो जिवीको पार्जन गरि बस्दै आएका चेतेन्द्र नाथ आचार्यलाई नगद ५१ हजार प्रदान गर्नु भएको छ । 

    images

     

    यस्तै समीर तामाङ विगतमा पनि आर्थिक अबस्था कमजोर, विपन्न परिवारलाई सहयो गर्दै आउनु भएको छ ।

    images

    महानगरका प्रहरीले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको तामाङ र बस्नेतले बताए । उनले सवारीसाधानको आवतजावत र सर्वसाधारणको आवातजावतमा समस्या नहुने गरी व्यवसाय गर्न सुझाव दिएका छन् ।

    help 3.jpg