बुधबार, भाद्र २४ गते २०८३
images

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप स्तरोन्नति

एक्सप्रेस पाना
आषाढ १९, २०७९ आइतबार
  • 463
    SHARES
  • एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप स्तरोन्नति

    असार १९ काठमाडौं । एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले एमपलाई स्तरोन्नति गरेको जनाएको छ ।

    images

    जसमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने बैंकले जनाएको छ । हालका मोबाइल बैंक प्रयोगकर्ताहरूले वर्तमान एपलाई अपडेट गरी  ओम्नीच्यानल एपस्तरोन्नति गर्न सक्नेछन् ।

     

    images

  • सम्बन्धित विषय:

  • # बैंक