बुधबार, कार्तिक १९ गते २०८३
images
images

साविक (नेकपा) बहुमत सचिवालयबीच भेटवार्ता

एक्सप्रेस पाना
आषाढ १९, २०७९ आइतबार
  • 598
    SHARES
  • साविक (नेकपा) बहुमत सचिवालयबीच भेटवार्ता

    असार १९ काठमाडौं । साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुबीच भेटवार्ता भएको छ । 

    images

    जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठका बीच भेटवार्ता भएको हो ।

    भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको  गठबन्धन आदि विषयमा छलफल भएको छ। नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको बताएको छ ।

    images