बुधबार, कार्तिक १९ गते २०८३
images
images

नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा

एक्सप्रेस पाना
आषाढ २०, २०७९ सोमबार
  • 368
    SHARES
  • नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा

    असार २० काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ ।
         
    सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सो प्रस्ताव पारितका लागि बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

    images