आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले स्थायी कमिटी बैठक बस्दै 

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 234
    SHARES
  • एमाले स्थायी कमिटी बैठक बस्दै 

    भाद्र ८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । 

    images

    प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठक आज बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने ऐजेण्डा रहेको छ ।

    पार्टीका मध्यमार्गी धारका नेताहरूसँग हिजो ओली निवास बालकोटमा भएको छलफल सकारात्मक भएसँगै एमालेले आजका लागि स्थायी कमिटी बैठक बोलाईएको हो । आजको बैठकमा १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजाने बिषयमा छलफल हुने बताइएको छ ।

    images