बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक २ बजे बस्ने

एक्सप्रेस पाना
आषाढ २२, २०७९ बुधबार
  • 276
    SHARES
  • प्रतिनिधिसभाको बैठक २ बजे बस्ने

    असार २२ काठमाडौं । प्रतिनिधिसभाको आज ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने भएको छ । 

    images

    सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार विशेष कारणवश तोकिएको समयमा प्रतिनिधिसभाको बैठक बस्न नसक्ने भएकाले २ बजे बस्नेगरी तय भएको छ ।
     
    प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले बैठकको समय निर्धारण गर्नुभएको हो ।