बुधबार, कार्तिक १९ गते २०८३
images
images

अर्थमन्त्रीद्वारा राजिनाम

एक्सप्रेस पाना
आषाढ २२, २०७९ बुधबार
  • 466
    SHARES
  • अर्थमन्त्रीद्वारा राजिनाम

    असार २२ काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। उहाँले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको  घोषणा गर्नुभयो । 

    images

    आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ ।