बुधबार, कार्तिक १९ गते २०८३
images
images

जापानका प्रधानमन्त्री आबेको हत्याप्रति ओलीद्वारा दुःख व्यक्त

एक्सप्रेस पाना
आषाढ २४, २०७९ शुक्रबार
  • 223
    SHARES
  • जापानका प्रधानमन्त्री आबेको हत्याप्रति ओलीद्वारा दुःख व्यक्त


      काठमाडौँ, २४ असार 
    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज ट्विटमार्फत आबेको हत्याको भत्र्सना गर्दै निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।  

    images

     उहाँले ट्विटरमा भन्नुभएको छ, “जापानका पूर्वप्रधानमन्त्री आबेको जघन्य हत्याको म घोर भत्र्सना गर्दछु । उहाँ नेपालको असल मित्र हुनुहुन्थ्यो र उहाँले प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुद बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।” उहाँको आज बिहान गोली हानी हत्या भएको हो ।