बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री देउवासँग चिनियाँ विदेश विभाग प्रमुख लिउको भेट

एक्सप्रेस पाना
आषाढ २६, २०७९ आइतबार
  • 364
    SHARES
  • प्रधानमन्त्री देउवासँग  चिनियाँ  विदेश विभाग प्रमुख लिउको भेट

    असार २६ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएको हो । उहाँले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेकोे मन्त्रालयले जनाएको छ ।