आइतबार, कार्तिक १६ गते २०८३
images
images

सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 382
    SHARES
  • सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु

    भाद्र ८ सल्यान । सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका –४ सिम्तालेका ५१ वर्षीय लिलाधर शर्माको मर्मखोलाले बगाएर मृत्यु भएको हो । गाउँपालिकाको–३ र ४ को सिमानामा रहेको मर्मखोला तर्ने क्रममा खोलाले बगाएर मङ्गलवार बिहान बेपत्ता भएका थिए । 

    images

    बेपत्ता शर्माको खोजी गर्ने क्रममा कुमाख गाउँपालिका–२ शान्तीबजार स्थित खोला किनारमा दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।