बुधबार, कार्तिक १९ गते २०८३
images
images

अध्यक्ष ओलीसँग चिनियाँ नेताको भेटवार्ता

एक्सप्रेस पाना
आषाढ २८, २०७९ मंगलबार
  • 348
    SHARES
  • अध्यक्ष ओलीसँग चिनियाँ नेताको भेटवार्ता

    असास २८ काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निवास, बालकोटमा नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।

    images

    भेटवार्ता जारी रहेको जनाइएको छ । नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आउनुभएको थियो ।