बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 273
    SHARES
  • राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

    असार २९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७÷७८ को महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन आज पेस गर्नुभएको छ ।

    images

    राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो ।