आइतबार, कार्तिक १६ गते २०८३
images
images

सर्वोच्चले दियो कुलमान नियुक्ति मिसिल झिकाउन आदेश

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 298
    SHARES
  • सर्वोच्चले दियो कुलमान नियुक्ति मिसिल झिकाउन आदेश

    भाद्र ८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ति सम्बन्धी मिसिल कागज झिकाउन आदेश दिएको छ । 

    images

    सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लैजाने गरी घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । तर त्यसविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले घिसिङलाई गत साउन २५ गते दोस्रोपटक प्राधिकरणको कार्यकारीमा नियुक्त गरेको थियो ।

    images