आइतबार, कार्तिक १६ गते २०८३
images
images

बढ्यो आज सुन-चाँदीको मूल्य

एक्सप्रेस पाना
आषाढ ३०, २०७९ बिहीबार
  • 301
    SHARES
  • बढ्यो आज सुन-चाँदीको मूल्य

    असार ३० काठमाडौं । साताको पाचौ दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो ।

    images

    छापावाल सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ छ ।

    हिजो मंगलबार प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ थियो ।

    images

    महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ थियो । जुन, हिजो मंगलबार घटेर कारोबारमा आएको थियो ।