बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे गभर्नर अधिकारी

एक्सप्रेस पाना
आषाढ ३०, २०७९ बिहीबार
  • 312
    SHARES
  • प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे गभर्नर अधिकारी

    असार ३० काठमाडौं । प्रधानमन्त्रीले डाकेपछि राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार अहिले उनले प्रधानमन्त्रीलाई बिफ्रिङ गरिरहेका छन् । 

    images

    नेकपा एमालेको अर्थ विभागको सदस्यका रुपमा काम गरिरहेको भन्दै अधिकारीको एम अधिकारीका रुपमा चर्चा भइरहेको छ ।

    संसदबाटै उनलाई राजीनामा दिएर बाहिरिन सुझावसमेत आइसकेको छ ।  बालुवाटारले अधिकारीलाई आर्थिक अवस्थाका विषयमा ब्रिफिङका लागि बोलाएको स्रोतले जनाएको छ ।

    images

    अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले लिएका छन् ।