बुधबार, कार्तिक १९ गते २०८३
images
images

सकियो आईजीपी विवादको बहस, के भयो त निर्णय ?

एक्सप्रेस पाना
आषाढ ३१, २०७९ शुक्रबार
  • 300
    SHARES
  • सकियो आईजीपी विवादको बहस, के भयो त निर्णय ?

    असार ३१ काठमाडौं । आईजीपी नियुक्ति विरुद्धको रिटमा विश्वराज पोखरेलका वकिलले जवाफी बहस सकेका छन् । पोखरेल पक्षका वकिलको जवाफी बहस सकिएसँगै फैसला आजै आउने भएको छ ।

    images

    निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले जवाफी बहस गरेका हुन् । गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

    वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    images