आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
श्रावण २, २०७९ सोमबार
  • 253
    SHARES
  • प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

    साउन २ काठमाडौं । साताको दोस्रो दिन नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार पुगेको छ ।

    images

    पहेंलो धातु आइतबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार १०० थियो । 

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ । 

    images