बुधबार, कार्तिक १९ गते २०८३
images
images

बागमती प्रदेशसभा बैठक साउन ५ गते

एक्सप्रेस पाना
श्रावण २, २०७९ सोमबार
  • 239
    SHARES
  • बागमती प्रदेशसभा बैठक साउन ५ गते

    साउन २ मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ ।

    images

    बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेकोे थियो ।