बुधबार, कार्तिक १९ गते २०८३
images
images

अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री डा.भट्टराईबीच छलफल

एक्सप्रेस पाना
श्रावण ३, २०७९ मंगलबार
  • 267
    SHARES
  • अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री डा.भट्टराईबीच छलफल

    साउन ३ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।  

    images

    माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले जसपाबाट बाहिरिए पनि डा भट्टराईले आफू गठबन्धन भन्दा बाहिर नगएको बताउनुभएको जानकारी दिनुभयो । 

    नयाँ पार्टी पुन : गठनको तयारीमा रहनुभएका डा भट्टराईले आफू जहाँ रहे पनि गठबन्धनको पक्षमा नै रहेको बताउनुभएको थियो । 

    images