आइतबार, कार्तिक १६ गते २०८३
images
images

साउनको दोस्रो सोमबार यस्तो छ सुनचाँदीको बजार भाउ

एक्सप्रेस पाना
श्रावण ९, २०७९ सोमबार
  • 303
    SHARES
  • साउनको दोस्रो सोमबार यस्तो छ सुनचाँदीको बजार भाउ

    साउन ९ काठमडौं । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ।

    images

    यो सँगै छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ र तेजावी सुन  ९३ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो ।

    आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १५५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।

    images