आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइएमई पेबाट हवाई टिकटमा सर्वाधिक क्यासब्याक

एक्सप्रेस पाना
श्रावण १०, २०७९ मंगलबार
  • 316
    SHARES
  • आइएमई पेबाट हवाई टिकटमा सर्वाधिक क्यासब्याक

    साउन १० काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित “आइएमई पे” ले हवाई टिकटमा यहीँ साउन ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ । 

    images

    पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने ग्राहकहरुले आइएमई पे एप मार्फत हवाई उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त २०० बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको आइएमीले जनाएको छ ।

    पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने ग्राहकहरू मात्र यो स्किममा सहभागी हुन सकिने जनाएको छ ।

    images