आइतबार, कार्तिक १६ गते २०८३
images
images

मेरो जबले आइपीओ जारी गर्ने, विक्री प्रबन्धकमा एनआईसी क्यापिटल

एक्सप्रेस पाना
श्रावण १०, २०७९ मंगलबार
  • 372
    SHARES
  • मेरो जबले आइपीओ जारी गर्ने, विक्री प्रबन्धकमा एनआईसी क्यापिटल

    साउन १० काठमाडौं । मेरो जब लिमिटेड र एनआइसी एसिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार मेरो जबले निकट भविष्यमा निष्कासन गर्ने आइपीओमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
     
    एनआइसी एसियाले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित आइपीओ जारी गर्ने चरणमा पुर्याएको जानकारी गराएको छ ।
     
    क्यापिटलले ‘आइडिया टू आइपीओ’ अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । मेरो जब कम्पनीको प्रकृतिका आधारमा नेपालमा साधारण सेयर निष्काशन गर्ने पहिलो कम्पनी हुनेछ ।

    images

    294918570_2012676869121596_3505905272247514256_n1.jpg