बुधबार, कार्तिक १९ गते २०८३
images
images

साउन २१ गते प्रचण्ड जापान जाने

एक्सप्रेस पाना
श्रावण १०, २०७९ मंगलबार
  • 339
    SHARES
  • साउन २१ गते प्रचण्ड जापान जाने

    साउन १० काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा जाने भएका छन्।

    images

    साउन २१ गते जापान भ्रमणमा  जान लागेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए। जापान स्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी प्रचण्ड जापान जान लागेको उनले बताए। 

    प्रचण्ड हालै भारतको तीन दिने भ्रमण थिए। जापानबाट फर्किएपछि प्रचण्ड चीन भ्रमणमा जाने चर्चा छ। 

    images