बुधबार, कार्तिक १९ गते २०८३
images
images

राप्रपा नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा : अध्यक्ष लिङ्देन

एक्सप्रेस पाना
श्रावण ११, २०७९ बुधबार
  • 308
    SHARES
  • राप्रपा नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा : अध्यक्ष लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा विकास भइरहेको बताएका छन् ।

    images

    सो पार्टीको कैलाली जिल्ला समितिले आज धनगढीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उहाँले पार्टीले आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नयाँ परिणाम दिने बताए । अध्यक्ष लिङ्देनले अहिले सुस्ताएको राजनीतिमा फेरि नयाँ तरङ्ग सिर्जना गर्ने काम राप्रपाबाट भइराखेको जिकिर समेत गरे ।